• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बच्चाहरु कहाँ गए ?


एउटा मान्छेका चार बच्चा थिए ....!!!
सरकारले आह्वान गर्यो
जसको ५ ओटा बच्चा हुन्छ उसलाई रु २
लाख पुरस्कार दिइने छ ...!!!
त्यो मान्छेले श्रीमती संग भन्यो
मेरो एउटा बच्चा मेरी girlfriend संग छ
म लिएर आउछु ...
फर्केर घर आउदा आफ्ना दुइ बच्चाहरु गायब
थिए!!!
मान्छे : २ बच्चाहरु कहाँ गए ?
श्रीमती :- जसको थियो उसैले लिएर गयो नि